Categories: SPORTS

सन्दीपले BPL खेल्ने

२८ मंसिर २०८२ आइतबार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा खेल्ने भएका छन् ।

सन्दीप राजशाही वारियर्स टीममा अनुबन्धित भएका हुन् ।

राजशाही वारियर्सले सन्दीपलाई स्वागत गर्दै हिमालयन म्याजिक भनेको छ ।

बीपीएलमा यसअघि सन्दीपले सिल्हेट सिक्सर्स टीमबाट प्रतिनिधित्व गरेका थिए ।

आगामी संस्करणको बिपिएल यही डिसेम्बर २६ देखी सुरु हुँदैछ ।

postmandu

Recent Posts

इजरायल सहित ४ देशमा खुल्यो श्रम स्वीकृति

२ वैशाख बुधबार २०८३, काठमाडौं । सरकारले इजरायल सहित ४ देशमा फेरि श्रम स्वीकृति खुला…

2 days ago

रास्वपाका समानुपातिक ५७ सांसदमध्ये कुन क्लस्टरबाट कति ?

१ चैत आइतबार २०८२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना सांसदको…

1 month ago

बालेनले महेश बस्नेतलाई पनि भावुक बनाए

३० फागुन शनिबार २०८२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति…

1 month ago

हर्कलाई तनाब

२९ फागुन शुक्रबार २०८२, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरूले जितेको सिट संख्या निर्धारण…

1 month ago

बालेन सरकारमा १८ मन्त्री, कसले छान्छ ?

२९ फागुन शुक्रबार २०८२, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाइ बुहमतनजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

1 month ago

रवि लामिछानेलाई के भएको हो ?

२९ फागुन शुक्रबार २०८२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अस्वस्थ (बिरमाी)…

1 month ago