चीन र अमेरिकासहितका राजदूत फिर्ता !

३० असोज २०८२, बिहीबार । काठमाडौं । सरकारले विभिन्न देशमा यसअघिको सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता गर्ने निर्णय गरेको छ ।

चीन,बेलायत,अमेरिका,जर्मनी,साउदी अरेबिया,स्पेन,जापानलगायतका राजदूतहरुलाई कात्तिक २० भित्र फर्किसक्न भनेको छ ।

यीमध्ये जापानका दुर्गाबहादुर सुवेदी परराष्ट्र सेवाका हुन्,उनी तत्कालीन परराष्ट्रमन्त्री डा आरजु देउवानिकट मानिन्छन् ।

राजनीतिक नियुक्तिकै भारतका लागि नेपाली राजदूत डा शंकर शर्मालाई भने यथाव राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *