Tuesday, September 17, 2019

समाचार

ब्लड क्यान्सर पीडित निरोजलाई उपचार खर्च अभाव, भन्छन्, ‘म बाँच्न चाहन्छु’

चौतारा । बाँच्ने रहर कसलाई हुँदैन र ? हरेक मानिसले जीवनमा यो गर्छु, त्यो गर्छु भनेर सपना देखिरहेको हुन्छ । सिन्धुपाल्चोकका १९ बर्षीया निरोज खत्रीले पनि जीवनमा केही गर्ने ठूलो सपना देखेका थिए । तर उनै निरोज अहिले जीवन-मरणको दोसाँधमा पुगेका छन् । उनले कल्पना समेत गरेका थिएनन् कि आफूलाई यस्तो डरलाग्दो रोगले जीवनमा अघि […]

SOCIETY

डा. देवराजद्वारा विद्यार्थीलाई पोशाक वितरण

काठमाडौं । इटहरी उपमहानगरपालिका ३ मा रहेको सिंहदेवी आधारभुत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । लायन्स क्लब अफ काठमाडौं बुढीगण्डकी र कैलाश ग्रुप अफ नेपालले संयुक्त रुपमा विद्यार्थीलाई विद्यालय पोशाक निशुल्क वितरण गरेको हो । पोशाक वितरण गर्दै चिकित्सक तथा युवा अभियन्ता डा. देवराज घिमिरेले अब पैसाको अभावमा कोही पनि […]

रविको हिरासत बसाइ लम्बिने, रड काण्डको वास्तविकता यस्तो छ (भिडियो)

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेको हिरासत बसाइ लम्बिने भएको छ । पोष्टमार्टम रिपोर्ट काठमाडौंबाट शालिकराम पुडासैनीको पोष्टमार्टम रिपोर्ट चितवन पुगेको छैन । पोष्टमार्टम रिपोर्ट आज (सोमबार) चितवन पुग्ने चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए । पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा मृत्युको कारण झुण्डिएर भएको उल्लेख छ । पूर्ण […]

LIFESTYLE

तौल घटाउन चाहनुहुन्छ ? ‘फ्याट लस च्यालेन्ज’मा सहभागी हुनुहोस्

काठमाडौं । के तपाइँ तौल बढेर हैरान हुनुभएको छ ? आफ्नो अनावश्यक वजन (मोटोपन) कसरी घटाउने भनेर सोचिरहनुभएको छ ? अत्याधिक तौल घटाउन चाहने र वजनलाइ सन्तुलित राखी सुगठित शरीर बनाउन चाहनेहरूको निम्ति खुशीको खबर छ । यही साउन २६ गते (आइतबार) देखि काठमाडौं लगायत नेपालका बिभिन्न शहरहरूमा ८ हप्ते फ्याट लस च्यालेन्ज हुँदै छ। […]

किङ्स लाउन्ज पोखरामा कर्मा ब्याण्डको धमाकेदार प्रस्तुती

पोखरा । किङ्स लाउन्ज पोखरामा हरेक दिन मनोरञ्जनात्मक सांगीतिक प्रस्तुती हुँदै आएको छ । ग्राहकलाई मनोरञ्जनका लागि हेरक दिन किङस् ब्याण्डले सांगीतिक प्रस्तुती दिदै आएको छ । लाउन्जमा विभिन्न राष्ट्रिय तथा चर्चित ब्याण्ड तथा चर्चित गायक गायिकाहरुले पनि आफ्नो सांगीतिक प्रस्तुती दिने गरेका छन् । यसैक्रममा आज शनिबार चर्चित ब्याण्ड कर्माले आफ्नो सांगीतिक प्रस्तुती प्रस्तुत […]

Technology

अब फेसबुकको फोटो जुम गर्दा फस्नुहुन्छ तपाईं

एजेन्सी । फेसबुकमा यदि कुनै फोटोलाई जुम गर्नका लागि दुईपटक ट्याप गर्नुहुन्छ भने तपाईंले अब सोच्नुपर्ने बेला भएको छ । किनभने फेसबुकले इन्स्टाग्राममा भएको फिचर अब फेसबुक एपमा सुरु गरेको छ । वास्तवमा, फेसबुकको आइओएस एपमा अब कुनै फोटोलाई डबल ट्याप गर्दा लाइक हुने फिचर आइसकेको छ । इन्स्टाग्राममा निकै अघिदेखि यो फिचर छ । […]

Facebook

UNIGLOBE COLLEGE

KATHMANDU ENGINEERING COLLEGE

LIBERTY COLLEGE

GOLDENGATE COLLEGE

Recent Posts