५ लाख २० हजार धरौटीमा छुटे तेन्जिङ

२३ मंसिर २०८२ मंगलबार, काठमाडौं । जेन-जी आन्दोलनका क्रममा तिब्बतीयन ओरिजनल ब्लड (टीओबी) उल्लेखित ज्याकेटसहित प्रदर्शनमा सहभागी तेन्जिङ दावा ५ लाख २० हजार धरौटीमा रिहा