बल्खुमा महानगरको डोजर

११ मंसिर २०८२ बिहीबार, काठमाडौं । काठमाडौं महानगरपालिका १४ बल्खु क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अव्यवस्थित टहरा महानगरले भत्काएको छ । बल्खुको जनविकास माध्यमिक