२४ कात्तिक २०८२ सोमबार, काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी अस्वस्थ भएको भन्दै हिजो २३ गते (आइतबार) बिहानै काठमाडौं जान्छु भनेर हिँडिन् ।