Categories: ENTERTAINMENT

तक्मेबुढाको निर्देशनमा ‘मैझारो’

तक्मेबुढा उपनामले परिचित विल्सन बिक्रम राईको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘मैझारो’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले मंगलबार चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो।

३ मिनेट ४९ सेकेण्ड लामो ट्रेलरमा आफ्नो प्रेमको लागि गर्ने संघर्ष र त्यसपछि उत्पन्न हुने समस्यालाई प्रस्तुत गरिएको छ। सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु धिरज मगर, मिरुना मगर, दिया पुन, दयाहाङ राई छन्।

चलचित्रमा निर्देशक विल्सन बिक्रम राई स्वयंले पनि अभिनय गरेका छन् । निर्देशक राईकै कथा रहेको यो चलचित्र पुर्व इलामको पाँचथर आसपासमा खिचिएको छ।

यो चलचित्र तिहारको भाइटीका अर्थात कातिक ७ गतेबाट प्रदर्शनमा आउँदैछ।

admin

Recent Posts

पत्रकार टेकराज थामीको अन्त्येष्टि

रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ । परिवारको सल्लाह…

2 weeks ago

नदीमा कुकुर फालेकी विमलाले प्रहरीलाई के भनिन् ?

गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालिएको…

2 weeks ago

झुक्यो मोदी सरकार, शिक्षामन्त्रीको राजीनामापछि कक्रोचले के भन्यो ?

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…

2 months ago

`मास्टर्नी´ले मागिन् माफी

१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…

2 months ago

World Cup Trophy का लागि स्पेन र अर्जेन्टिना भिड्ने

३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…

3 months ago

सञ्जय र पूर्णलक्ष्मी पहिलो

२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…

5 months ago