अभिनेता अनमोल केसीको शीर्ष अभिनय रहेको फिल्म ‘जेरी अन टप’ शुक्रबारदेखि प्रदर्शनको तयारीमा छ।
यो फिल्म अन्य नेपाली फिल्मभन्दा तुलनात्मक रूपमा लामो छ।
यसको रनटाइम झन्डै ३ घण्टा (२ घण्टा ५५ मिनेट) तोकिएको छ, जुन सामान्यतयाः नेपाली फिल्मको औसत लम्बाईभन्दा बढी हो।
यो अनमोलको फिल्म करिअरकै सबभन्दा लामो फिल्म हो।
यसअघि ‘ड्रिम्स’ उनको सबभन्दा लामो फिल्म थियो।
जसको रनटाइम २ घण्टा ४६ मिनेट थियो।
रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ । परिवारको सल्लाह…
गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालिएको…
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…
१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…
३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…
२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…