AI generated images
(तस्बिर: AIको सहयोगमा)
८ मंसिर २०८२ सोमबार, सुर्खेत । सुर्खेतको काँक्रेविहार जंगलमा युवायुवती मृत भेटिएका छन् ।
वीरेन्द्रनगर-१० खजुराकी १६ वर्षीया दीपिका चौधरी र जुम्लाको कनका सुन्दरी गाउँपालिका-७ का १८ वर्षीय नरेश खत्री मृत भेटिएका हुन्
वीरेन्द्रनगर नगरपालिका-९ मा रहेको काँक्रेविहार जंगलमा सोमबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।
जंगलमा घाँस काट्न गएका स्थानीयले उनीहरूलाई झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक शृङ्खलाका…
रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ । परिवारको सल्लाह…
गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालिएको…
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…
१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…
३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…