९ कात्तिक २०८२ आइतबार, काठमाडौं । सरकारले जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगको सचिवालयको नेतृत्व फेरबदल गरेको छ ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगको सचिवालयमा गृह मन्त्रालयका सहसचिव गोगनबहादुर हमालले नेतृत्व गरेका थिए ।
अहिले उनको ठाँउमा प्रकाश पौडेललाई सरुवा गरिएको हो ।
सरकारले हमाललाई बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाएर सरुवा गरेको छ भने बाराका प्रमुख जिल्ला अधिकारी पौडेललाई आयोगको सचिवालयको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकेको हो ।
जाँचबुझ आयोगको सचिवालयमा सरकारले एकजना सहसचिव, एक उपसचिव काजका लागि खटाएको छ ।
जाँचुबझमा सहयोग गर्न प्रहरी र सरकारी वकिल समूहका कर्मचारीहरू पनि खटिएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक शृङ्खलाका…
रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ । परिवारको सल्लाह…
गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालिएको…
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…
१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…
३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…