१ कार्तिक २०८२, काठमाडौं । एमालेले अध्यक्ष केपी शर्मा ओलीले आफू नेपालको जुनुसुकै स्थानमा जाने भन्दै रोक्नका लागि चुनौती दिएका छन् ।
उनलाई काठमाडौं उपत्यका छोड्न सरकारले रोक लगाएकोमा आपत्ति जनाउँदै उनले मौखिक आदेशको भरमा मनलाग्दी नगर्न चेतावनी दिए ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने
ओलीको चुनौती
ओलीले २००७ सालपछिका सबै छानबिन गर्नुपर्ने भएपनि आफू तयार रहेको बताएका छन् ।
००७ साल, ०४६ साल र ०६२/०६३ साल जतिबेलाको पनि सम्पत्ति छानबिन गर्न आफू तयार रहेको बताए ।
उनले भने-
सात साल पछिकै छानबिन गर्नु पर्छ भने पनि गरौं । ४६ पछिकै छानबिन गर्नु पर्छ भने पनि गरौं ।
६२/६३ पछिको छानबिन गर्ने हो भने पनि गरौं कहिले देखिको छानबिन गर्ने सम्पत्ति विवरण छानबिन गरौं ।’
‘दिनै पिछे दिनै पिछे केपी ओलीलाई कसरी गिरफ्तार गर्ने ? कसरी झुटा मुद्दा लगाउने ? भनेर बैठक बसेर बन्छ देश ?
केमा मुद्दा लाउनु हुन्छ र ? केमा ? तपाईंलाई रिस उठ्यो भन्दैमा मुद्दा ? तपाईंलाई रिस उठ्यो भन्दैमा थुन्ने ? कि अरु कुनै आधार छ कारण छ ?
नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक शृङ्खलाका…
रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ । परिवारको सल्लाह…
गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालिएको…
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…
१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…
३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…