spot_img

यस्तो हुनेछ आइफोन-१७ को क्यामेरा

  • २०८२ वैशाख २१ शनिबार । काठमाडौं

अमेरिकी कम्पनी एप्पलले यो वर्ष आइफोन-१७ सिरिज सार्वजनिक गर्ने भएको छ ।

एप्पलले हरेक वर्ष आफ्नो उत्पादनमा केही न केही डिजाइन परिवर्तन गर्दै आएको छ ।

यो वर्ष क्यामेरा डिजाइन परिवर्तन हुनेछ।

कम्पनीले आइफोन-१७ सिरिजका सबै मोडलमा २४ मेगापिक्सलको सेल्फी क्यामेरा दिने बताइएको छ ।

आइफोन-१७ प्रो र आइफोन-१७ म्याक्सको पछाडी भागमा तीन वटा क्यामेरा जडान गरिएको हुनेछ ।

४८ मेगापिक्सल सेन्सर, एक फ्युजन लेन्स, एक अल्ट्रावाइड लेन्स र एक टेट्राप्रिसिम टेलिफोटो हुनेछ ।

त्यसका साथै जुम पावर र ८के भिडिओ रेकर्डिङ सुविधा पनि हुनेछ ।

एकै समयमा रियल र सेल्फी क्यामेरा दुवै प्रयोग गर्न सकिने डुअल भिडिओ रेकर्डिङको सुविधा पनि दिनसक्ने अनुमान छ ।

यो भिडियो हेर्नुभयो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular