- २०८२ वैशाख २१ आइतबार । हेटौंडा
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ जोडिएको गैरीगाउँको भित्री कच्ची सडकमा शुक्रबार गुडिरहेको बोलेरो पिकअप भ्यान शुक्रबार दिउँसो भासिएर जमिनमुनि हरायो ।
शुक्रबार र शनिबार दुई दिनसम्म खोज्दा पनि गाडी भेटिएन ।
अहिले बाटो बनेको र दायाँबायाँ पोखरी बनेको ठाउँ पहिले दलदल थियो ।
त्यहाँ स्थानीयका धेरै हल गोरु भासिएर बेपत्ता भएका थिए ।
अब भने त्यहाँ गाडी नै धसिएर गायब हुन थालेको छ ।
स्थानीयका अनुसार त्यो ठाउँमा ठूलो दैवी शक्ति छ ।
पूरा जानकारी भिडियोमा :