spot_img

घट्यो पेट्रोलको भाउ

  • २०८२ वैशाख १७ बुधबार । काठमाडौं

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि नेपालमा पनि निगमले भाउ घटाएको हो ।

अब पेट्रोल प्रति लिटर पहिलो वर्गमा १५५.५०, दोस्रो वर्गमा १५७ र तेस्रोमा १५८ रुपैयाँ पुगेको छ ।

पहिलो वर्ग : चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज ।

दोस्रो वर्ग : सुर्खेत र दाङ ।

तेस्रो वर्ग : काठमाडौं, पोखरा र दिपायल ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular