spot_img

नयाँ वर्षमा ज्ञानेन्द्र शाहको नयाँ प्रस्ताव

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ प्रस्ताव गरेका छन् ।

जनभावना अनुसार मुलुकको समग्र संरचनामा हेरफेर गर्नुपर्ने उनको प्रस्ताव छ ।

आज नयाँ वर्षको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

ज्ञानेन्द्रले वर्तमान दुरावस्थाको चित्रण गर्दै आफ्नो राजनीतिक र आर्थिक मार्गचित्र पेश गर्ने प्रयास गरेका छन् ।

नेपाली जनतामा देशको भविष्यलाई लिएर पैदा भएको जागरुकतालाई आफूले सकारात्मक रुपमा लिएको उनको भनाइ छ ।

उनले भने

-देशलाई विद्यमान जटिलताबाट मुक्त गराइ शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ ।

-नयाँ वर्षमा नेपाली जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ ।

ज्ञानेन्द्रले के भने पूरा हेर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular