spot_img

उपकुलपतिको राजीनामापछि त्रिवि उपकुलपतिविहीन

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालको राजीनामा स्वीकृत भएपछि विश्वविद्यालय उपकुलपतिविहीन बनेको छ ।

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बरालको राजीनामा स्वीकृत गरेका थिए ।

उनको राजीनामा स्वीकृत गरेसँगै विश्वविद्यालयमा निमित्त कसैलाई तोकिएको छैन।

त्रिविको नियमअनुसार उपकुलपतिको राजीनामापछि रेक्टरलाई निमित्त उपकुलपति दिनुपर्ने प्रावधान छ ।

तर हाल कसैलाई पनि निमित्तको जिम्मेवारी नदिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular