spot_img

वायु प्रदूषणले हवाई उडान प्रभावित (यात्रु अलपत्र)

काठमाडौंलगायत देशका विभिन्न सहरमा उच्च वायुप्रदूषका कारण हवाई उडान प्रभावित भएको छ।

प्रदूषणबाट धेरै प्रभावित काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भइरहेको छ ।

भिजिविलिटी कम भएपछि हवाई उडान डिले हुने र रद्दसमेत भइरहेकाले यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् ।

त्रिभुवन विमानस्थलका प्रवक्ता रेन्जी शर्पाले भने-

– पोखरा, सिमरा र भरतपुरमा उडान र अवतरण रोकिएको छ ।

– अन्य ठाउँमा भने उडान नियमित छ ।

– खराब मौसम तथा भिजिबिलिटी कम भएका कारण ३ ठाउँमा जहाजले उडान भर्न सकेको छैन ।

– काठमाडौंलगायत अन्य ठाउँको उडानमा केही समस्या छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular