spot_img

रवीन्द्र-धवलसहित ११लाई राजद्रोहको पनि मुद्दा

रवीन्द्र मिश्र र धवलशम्शेरसहित ११ जनालाई राजद्रोहसमेतको मुद्दा लगाइँदै

राजसंस्था पुनस्स्थापनाको पक्षमा भएको आन्दोलनमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा। धवलशम्शेर राणालाई राजद्रोहको मुद्दा लगाइने भएको छ ।

उनीहरुसहित ११ जनालाई राजद्रोहको मुद्दाका लागि म्याद थप गर्न लगिएको हो ।

काठमाडौं सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता रामहरी शर्मा काफ्लेले ११ जनालाई राजद्रोहको र थप ३१ जनालाई आपराधिक उपद्रवको कसुर लगाउन आँटिएको बताए ।

राजद्रोहको मुद्दा लागेकालाई आपराधिक उपद्रवको मुद्दा पनि हालिने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular