spot_img

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यले गरे पदभार ग्रहण

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पदभार ग्रहण गरेका छन् ।

मंगलबार साँझ रत्नपार्कस्थित प्राधिकरणको मुख्यालयमा पुगेर उनले पदभार सम्हालेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular