पेनाल्टी सुटआउटमा स्विट्जरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा
युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत स्पेन सेमिफाइनलमा प्रवेश गरेकको छ । तीन पटकको च्याम्पियन स्पेन १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो । रुसमा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो । सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल […]
Continue Reading