इङ्ल्यान्डलाई पराजित गर्दै इटाली बन्यो युरोपियन च्याम्पियन
पेनाल्टी सुटआउटमा इङ्ल्यान्डलाई ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले ५३ वर्षपछि युरोकप फुटबलको उपाधि जितेको छ । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा टुङ्गिएसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुआउटमार्फत लिइएको थियो । इङ्ल्यान्डको वेम्ब्ली स्टेडियममा भएको खेलको दोस्रो मिनेटमा ल्युक शहले गोल गर्दै […]
Continue Reading