च्याम्पियन्स लिगः कोमानको गोलमा बायर्नले उचाल्यो उपाधि
एजेन्सी । जर्मन फुटबल क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । च्याम्पियन्स लिगमा बायर्नको यो छैटौ उपाधि हो । पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० गोल अन्तरले पराजित गर्दै बायर्न उपाधि उचाल्न सफल भएको हो । बायर्नको उपाधि यात्रामा किङ्सले कोमानले ५९ औं मिनेटमा गरेको गोल नै निर्णायक […]
Continue Reading