सामुहिक आत्महत्या प्रकरणः श्रीमतीले लेखेकी थिइन् यस्तो अन्तिम म्यासेज
भरतपुर, २३ चैत । ‘बाबा घर आउनुस न, किन आउनु हुन्न ? किन यसरी हामीलाई दुख दिनुहुन्छ ? छोराछोरीले यस्तो सुसाईट नोट लेखेर बाबाप्रति विलौना गरेका छन् ।’ भरतपुरमा एउटै परिवारका तीनै जनाले एकै साथ झुण्डिएर आत्माहत्या गरेको घटना सुनाउँदै जिल्ला प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले भने । एसपी राठौरले भने, ‘उनकी आमाले श्रीमानलाई लेखेको […]
Continue Reading