लगानी सम्मेलनः १५ आयोजनामा समझदारी, ७७ मा लगानीकर्ताको आवेदन
काठमाण्डौं, १६ चैत । तेश्रो अन्तराष्ट्रिय लगानी सम्मेलनमा सरकारले प्रस्तुत गरेको ७७ मध्ये १६ परियोजनाका लागि आवेदन परेको छ । आवेदन दिने मिति अप्रिल २० सम्म छ । १६ वटा परियोजनामध्ये एउटामा हस्ताक्षर हुन बाँकी छ । लगानी बोर्डका अनुसार पूर्वाधार तथा यातायात क्षेत्रमा ७ वटा, ऊर्जामा ४ वटा, कृषिमा ३ वटा, शिक्षा र स्वास्थ्यमा २ […]
Continue Reading