विदेशीसँग लिभिङ टुगेदर अनि यस्तो ठगी धन्दा !
काठमाडौं, १६ पुस । सामाजिक सञ्जाल फेसवुक, ह्वाट्स एप, भाइबर र इमो मार्फत ठगी गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा ‘तपाईँको नाममा पार्सल आएको छ’ भन्दै म्यासेज गरेर लाखौं ठगी गर्ने एक विदेशी नागरिक र एक नेपाली महिला आइतबार पेप्सीकोलाबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा आईभरीकोष्टका नागरिक ओवात्तारा अल्लाकाग्नी र […]
Continue Reading