मुलुकमा अस्थिरता फैलाउने योजनावद्ध चलखेल हुँदैछ : महेश बस्नेत
काठमाडौं, २४ मंसिर । २०५४ सालमा भएको स्थानीय निर्वाचनमा गाविस अध्यक्षमा महेश बस्नेत निर्वाचित भए । त्यतिबेला उनको उमेर २३ बर्ष थियो । देशभरकै सबैभन्दा कान्छो गाविस अध्यक्ष बन्दै उनी नेपाली राजनीतिमा उदाउन सफल भए । तत्कालिन सुशील कोइराला नेतृत्वको सरकारमा उनी उद्योग मन्त्री बनेका थिए । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी भक्तपुर क्षेत्र […]
Continue Reading