हातखुट्टा बाँधी ११० जना किसानको घाँटी रेटेर हत्या
काठमाडौं, १५ मंसिर । नाइजेरियामा इस्लामिक स्टेट आतंकवादी समूह बोको हरामले ११० जनाको घाँटी रेटेर हत्या गरेको छ । त्यो समूहले खेतमा काम गरिरहेका मानिसलाई नियन्त्रणमा लिएर हातखुट्टा बाँधेर घाँटी रेटेर हत्या गरेको बिबिसीले उल्लेख गरेको छ । पूर्वोत्तर नाइजेरियाको मैदुगुरी शहर नजिकको गाउँमा गत शनिबार यो घटना भएको हो । संयुक्त राष्ट्रसंघले हत्याको निन्दा […]
Continue Reading