मेरो ज्यान मार्ने प्रयास भयोः प्रमुख निर्वाचन आयुक्त यादव(भिडियो)

6 Shares

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवको घरमा आइतबार राति बम विस्फोट भएको छ । राति ८ः२० को समयमा ललितपुर हात्तिवन स्थित यादवको घरमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । विष्फोट बाट घरको पर्खालमा क्षति पुगको छ । घरका सिसाहरु फुटेका छन् । बम विस्फोट भएको प्रहरीले बताएको छ । […]

Continue Reading

एमाले-माओवादीको कार्यक्रममा भयो यस्तो लफडा (भिडियो)

22 Shares

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यक्रममा दुईवटा ब्यानर राखिएको छ । लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजना गरेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यक्रममा लफडा भएको छ । लफडा भएपछि कार्यक्रममा दुईवटा ब्यानर राखिएको थियो । ब्यानरमा कम्युनिष्ट नेता लेनिनको […]

Continue Reading