कविता : गुमनाम ताराहरु

कृष्ण गुरुङ आज बिहानै फोन गरेर आदिकवि जुठबहादुर दमैले भन्यो कति सिउनु–आँशुको धागोले अर्काको मुलुक अब सिउछु–उध्रेको आफ्नै देशको नक्सा अनि पुरा गर्छु कहिल्यै नसकिएको अभावको महाख्यान साथी ! घर फर्कने टिकट पठाइदेउ न .. गोलघरमा भेटिएको महाकवि आइतेसिंह तामाङले भन्यो च्याङ्बा ! सैलुङ र माभारको डाँडैडाँडा रोप्नु थियो लुङ्दारका बिरुवाहरु अनि लेख्नु थियो स्वतन्त्रताको […]

Continue Reading

मिटिङमा मन्त्री बोलिरहँदा कसले प्ले गर्‍यो अश्लील भिडियो ?

काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’मार्फत भर्चुअल बैठक आयोजना गरेको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । जब सार्वजनिक भर्चुअल कार्यक्रममा मन्त्री बोल्न सुरु गरे, त्यसपछि एक्कसी पोर्न भिडियो बज्न थाल्यो । अनधिकृत रुपमा भर्चुअल मिटिङमा प्रवेश गरेका […]

Continue Reading

सामसुङले सबैभन्दा सस्तो स्मार्टफोन ल्याउँदै, यस्ता छन् विशेषता

सामसुङले गत डिसेम्बरमा आफ्नो इन्ट्री लेभल स्मार्टफोन ग्यालेक्सी ए ०१ ब्जारमा ल्याएको थियो । यो फोन सामसुङको ए सिरिजको फोनमध्ये सबैभन्दा सस्तो फोन हो र लोकप्रिय समेत बनिरहेको छ । अब भने सामसुङले आफ्नो ग्यालेक्सी ए ०१ लाई अझै सस्तो तथा नयाँ भर्सनमा पेश गर्दैछ । समाचार अनुसार सामसुङले ग्यालेक्सी ए ०१ को नयाँ संस्करण […]

Continue Reading

टिकटकलाई टक्कर दिन फेसबुकले ल्यायो नयाँ एप

चर्चित भिडियो सेयरिङ एप टिकटकलाई टक्कर दिनेगरी फेसबुकले एक नयाँ एप सार्वजनिक गरेको छ । फेसबुकको प्रयोगकतात्मक एप विभागले कोल्याब नामको नयाँ एप तयार गरेको हो । फेसबुकको यो नयाँ एप हाल एप्पल प्रयोगकर्ताका लागि बेटा भर्सनमा मात्र उपलब्ध छ । यो एपले सर्जक र उनीहरूका फ्यानलाई एक ठाउँमा ल्याउनेछ । यो एक म्युजिक मेकिङ […]

Continue Reading

इराक-अमेरिका विवाद, तेस्रो विश्वयुद्धको संकेत

बिबिसी । इराकी संसद्‌ले अमेरिकी सेनालाई देश छोड्न भनेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकविरुद्ध कडा प्रतिबन्ध लगाइदिने धम्की दिएका छन्। ‘हाम्रो निकै महँगो हवाई अखडा त्यहाँ छ। त्यो बनाउन अर्बौँ डलर लाग्यो। हामीलाई त्यो रकम नतिरेसम्म हामी ‘इराक’ छोड्दैनौँ,’ उनले संवाददाताहरूसँग भने। अमेरिकाले गत हप्ता एकजना वरिष्ठ इरानी सैन्य नेता कासिम सुलेमानीलाई बग्दादमा मारिदिएपछि मध्यपूर्वमा […]

Continue Reading

कराँतेमा नेपाललाई ८ स्वर्ण ३ रजत र ८ कास्य

काठमाडौं । बंगलादेशमा आयोजना भएको पाचौं दक्षिण एशियाली कराँते प्रतियोगितामा नेपालले विभिन्न पदक प्राप्त गर्न सफल भएको छ । जम्मा १९ पदक मध्ये ८ स्वर्ण ३ रजत ८ कास्य पदकसहित नेपाल सिनियरतर्फ सबैभन्दा अग्रस्थानमा रहन सफल भएको छ । बंगलादेशको ढाकामा भएको प्रतियोगितामा हालसम्म नेपालको पदक बिवरण यस्तो छः १. कुसुम खड्का (४८ केजी कुमुते […]

Continue Reading