१ करोडभन्दा बढीमा अनुबन्ध भए सन्दीप

23 Shares

काठमाडौं, २२ असाब । नेपाली स्टार लेगस्पीनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएल-२०२० जमैका तल्लावाहजबाट खेल्ने भएका छन् । सन्दीप लगातार तेस्रो पटक सीपीएलका लागि छनोट भएका हुन् । सन्दीपले ड्राफ्टमा आफ्नो मूल्य ९० हजार अमेरिकी डलर राखेका थिए । छनोट भएपछि सन्दीपले अब नेपाली रुपैयाँ करिब १ करोड ८ लाख पार्नेछन् । यो सन्दीपले […]

Continue Reading

इन्साइट भिजनले जित्यो इन्टर प्लस टू फुटसल प्रतियोगिताको उपाधि

278 Shares

काठमाडौं । द इन्साइट भिजन कलेजले सर्वाधिक पुरस्कार राशीको हब ईन्टरनेश्नल एजुकेशन इन्टर प्लस टू फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको खेलमा कुमारी एकेडेमीलाई सडनडेथमा पराजित गर्दै द इन्साइट भिजनले उपाधि उचालेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो । निर्धारित समयको खेलमा द इन्साइट भिजनका सुजन नेपालीले […]

Continue Reading

दोस्रो बिटिएफसी आमन्त्रित फुटबल प्रतियोगिता, आयोजक टिम सेमिफाइनल प्रवेश

26 Shares

कृष्ण विदुखी गौतम तेह्रथुम । चासोक तङनाम तथा उद्यौली पर्वको अवसरमा सदरमुकाम म्याङलुङमा दोस्रो बिटिएफसी आमन्त्रित फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगीताको उद्घाटन खेलमा डागीहाट मोरङलाई ट्राईबकरमा पराजित गर्दै आयोजक टिम सेमिफाईनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा अत्यन्तै कडा प्रतिष्पर्धात्मक खेलको निर्धारित समयमा गोल हुन सकेन । ट्राईबेकरमा आयोजकले पाहुना टोली डागीहाट मोरङलाई […]

Continue Reading

…अनि रसाए बाबुका आँखा

72 Shares

काठमाडौं । काठमाडौंमा जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा सुनिता महर्जनले करातेमा स्वर्ण पदक जितिन्। लगत्तै उनी बुवाको अँगालोमा बाँधिइन्। उनको जितमा बुवाका आँखा रसाए। बुवासँगै उनको आँखा पनि भिजे। नेपाललाई अर्को स्वर्ण पदक दिलाउने क्रममा सुनिताले पाकिस्तानकी खेलाडीलाई पराजित गरेकी हुन्। उनले ६८ केजीमुनिको प्रतिस्पर्धामा पाकिस्तानकी कुल्सुमलाई पराजित गरेकी हुन्। नेपालका लागि पहिलो […]

Continue Reading

100 युथ आवर फ्युचर: नेपाली टोलीको व्यवस्थापन गरेका थिए नासाका Exco Member दिप्रश शाक्यले

3 Shares

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) द्वारा सञ्चालित १०० युथ आवर फ्युचर सिंगापुरमा समापन भएको छ । टोली व्यवस्थापकमा दिप्रश शाक्य (Diprash Shakya) कार्यक्रममा भाग लिन सात खेलाडीसहित १० सदस्यीय नासा टोली सिंगापुर गएको थियो । टोलीको व्यवस्थापन नासाका Exco Member  दिप्रश शाक्य (Diprash Shakya) ले गरेका थिए । नासाका अध्यक्ष दशरथ रिसालको नेतृत्वमा गएको […]

Continue Reading

काठमाडौंमा राम बोसलाई सम्मान तथा बधाई

560 Shares

काठमाडौं । हालै अमेरिका र ब्राजिलमा विभिन्न उपाधिकासाथ सम्मानित भएका स्वदेश फर्किएका समाजसेवी राम बोसलाई नेपालमा पनि सम्मान गरिएको छ । थ्रि स्टार क्लवको कोषाध्यक्ष तथा म्यानेजर, नेपाल भारतोलन संघको उपाध्यक्ष, नेपाल ट्रयाडिशनल ताईक्वान्द्धो फेडेरेशन अध्यक्ष र नेपाल युथ गुप्रको अध्यक्ष राम बोस अमेरिका र ब्राजिल को छुट्टाछुट्टै कार्यक्रममा सम्मानित भएका थिए । झन्डै दुई […]

Continue Reading