मानसिक सन्तुलन गुमाएकी महिलाको उद्दार

धनुषा । मिथिला नगरपालिका-१० स्थित लालगढको सडकमा करिब एक दुई वर्षदेखि बस्दै आएकी (मानसिक सन्तुलन ठिक नभएकी) महिलाका उद्दार गरिएको छ । हातेमालो युवा समाज र माया घर नेपालको संयुक्त पहलमा आइतबार उनको उद्दार गरिएको हातेमालो युवा समाजकी सदस्य ममता अधिकारीले जानकारी दिइन् । आफ्नो नाम ठेगाना समेत बताउन नसक्ने ती महिला एक दुई वर्षदेखि […]

Continue Reading

साङ्लोले बाँधिएकी शलोचनाको उद्दार

मोरङ । बेलबारी नगरपालिका-९ की (मानसिक सन्तुलन गुमाएकी) शलोचना राजबंशीको उद्दार गरिएको छ । मानसिक सन्तुलन गुमाएकी उनलाई साङ्लोले बाँधिएर राखिएको थियो । स्थानीय जनप्रतिनिधिको सहयोगमा सोमबार शलोचनाको उद्दार गरिएको हो । मानसिक रोगी भएकै कारण शलोचना घरमा परिवारसँग नबस्ने, गाउँ–गाउँ घुम्ने, खासै बोल्न नचाहने, बोलिहाल्दा पनि झर्केर बोल्ने, बालबालिकालाई कुटपिट गर्ने, मानिसहरुलाई झम्टने गर्ने […]

Continue Reading

Lets clean up Nepal द्वारा चेपाङ परिवारलाई राहत वितरण

धादिङ । Lets clean up Nepal नामक संस्थाले धादिङको बेनीघाट र गजुरीमा बसोबास गर्दै आएका आर्थिक स्तर न्यून भएका चेपाङ, दलित तथा बिपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ । चेपाङ, दलित तथा बिपन्न एक सय  १५ घरपरिवारलाई बिहीबार खाद्यान्न वितरण गरिएको गजुरीका स्थानीय अजय श्रेष्ठले जानकारी दिनुभयो । बेनीघाट रोराङ गाउँपालिका ३ मा ४० […]

Continue Reading

मेलम्चीका बाढीपीडितका लागि युवा नेता सिंहद्वारा राहत रकम घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारीणी समिति सदस्य कृष्ण सिंहले सिन्धुपाल्चोक मेलम्चीका बाढीपीडित जनताको राहतका लागि सहयोग रकम घोषणा गर्नुभएको छ । असार १ गतेको महाविनासकारी बाढीबाट पीडित मेलम्चीका जनताको राहत तथा क्षति पुनर्स्थापनाको लागि नेता सिंहले (व्यक्तिगत रुपमा) २५ हजार रुपैयाँ सरकारमार्फत सहयोग गर्ने घोषणा गर्नुभएको हो । उहाँले बाढीपीडितका लागि संकलित […]

Continue Reading

सुन्दरहरैँचामा रक्तदान, डा. देव घिमिरेबाट मास्क र स्यानिटाइजर वितरण

इटहरी । कोरोना कहर र निषेधाज्ञा लागूभएसँगै अस्पतालहरुमा रगतको अभाव हुन थालेपछि नेपाल तरुण दल सुन्दरहरैँचा कार्यसमितिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार तरुण दल सुन्दरहरैँचा नगर समितिका सभापति मिलन श्रेष्ठको संयोजकत्वमा नेपाल तरुण दल सुन्दरहरैँचा कार्यसमितिले रक्तदान कार्यक्रम गरेको हो । रगतको अभाव हुन नदिन साथै आफू पनि बचौं र अरुलाई पनि बचाउँ […]

Continue Reading

आदर्श स्कुल्स स्टुडेन्ट्स अल्मुनाईको पहलमा स्वास्थ्य सामाग्री हस्तान्तरण

धादिङ । आदर्श माध्यमिक बिद्यालय गजुरी धादिङका पूर्वविद्यार्थीहरुको साझा संस्था श्री आदर्श स्कुल्स स्टुडेन्ट्स अल्मुनाई (ASSA) को पहलमा गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । श्री आदर्श स्कुल्स स्टुडेन्टस एल्मुनाई गजुरीको पहलमा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीलाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको (ASSA) का कोषाध्यक्ष अजय श्रेष्ठले जानकारी दिनुभयो । श्री आदर्श स्कुल्स […]

Continue Reading