जिटिन अध्यक्षमा पिताम्बर गुरुङ

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जिटिन)को अध्यक्षमा पिताम्बर गुरुङ चयन हुनुभएको छ । मंगलबार सम्पन्न जिटिनको नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पिताम्बर गुरुङको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा बाबुराम गुरुङ, द्धितीय उपाध्यक्षमा बिन्दु गुरुङ, महासचिवमा जय गुरुङ, सचिवमा दीलबहादुरु गुरुङ, कोषाध्यक्षमा अविनाश गुरुङ र सहकोषाध्यक्षमा […]

Continue Reading

प्र्यांक भन्दै अश्लील भिडिओ बनाउने युट्युवर पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल युट्युवमा अश्लील भिडियो अपलोड गरेको आरोपमा एक युट्युवर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ घर भई हाल काठमाडौं अनामनगर बस्ने ३५ वर्षीय रामबहादुर मल्ल छन् । युट्युव च्यानलमार्फत अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने किसिमका भिडियो सर्वजनिक गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रामबहादुर मल्लले ‘साथीभाइ अनलाइन […]

Continue Reading

वीस् अटिजम् फाउण्डेसनको सहयोगार्थ रुपक डोटेलको साथमा ‘म्युजिकल इभ’

किवानीज क्लब अफ काठमाण्डौले वीस् अटिजम् फाउण्डेसन नेपालको सहयोगार्थ चर्चित गायक रुपक डोटेलको साथमा “म्युजिकल इभ” आयोजना गरेको छ। “म्यूजिकल इभ” असोज १६ गते शनिबार काठमाण्डौको सुकेधारास्थीत यूनिभर्सल क्याफेमा दिउँसो ४ बजेबाट सुरु हुनेछ । उक्त कार्यक्रममा युवा पुस्ताका चर्चित गायक रुपक डोटेलको साथमा सिर्जु अधिकारी र रमेश बाबुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ […]

Continue Reading

पूर्व राजदूत तथा व्यवसायी रुक्मशमसेरको निधन

काठमाडौं, २६ भदौ । व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ । डाबर नेपालको प्रवन्धक निर्देशकसमेत बनेका राणाको काठमाडौंको बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको हो । उनैले बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्राएका थिए । उनी सन् २००९ देखि २०११ सम्म भारतको लागि नेपाली राजदूत भएका थिए । उनी राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिव पनि […]

Continue Reading

पारस शाह र प्रहरीबीच सडकमै लफडा (भिडियो)

काठमाडौं । पूर्व युवराज पारस शाह र प्रहरीबीच विवाद भएको छ । हेल्मेट नलगाइ मोटरसाइकल चलाइरहेका पूर्व युवराज पारस शाह र प्रहरीबीच राजधानीको महाराजगञ्ज चोकमा विवाद भएको हो । शुक्रबार साँझ बिनाहेल्मेट मोटरसाइकल चलाइरहेका उनलाई महाराजगञ्ज चोकमा ड्युटीमा खटिएका प्रहरीले रोकेपछि विवाद सुरु भएको थियो । हेल्मेट नलगाएकोबारेमा प्रहरीले सोधखोज गर्दै रोकेपछि झ्वाँक्किएका पारसले प्रहरीलाई […]

Continue Reading

किवानिज क्लबद्वारा बालबालिकाका लागि खाद्यान्न तथा स्वास्थ्य सामाग्री प्रदान

ललितपुर । किवानिज क्लब अफ कान्तिपुर तथा किवानिज क्लब अफ नेपालय एवं बोधिसत्व फाउन्डेसनको सहकार्यमा चापागाउँ, ललितपुर स्थित स्पेसल एडुकेसन एण्ड रिह्याविटेसन सेन्टर एसइआरसी (SERC) मा रहेका २५ जना बालबालिकाका लागि खाद्यान्न तथा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ। डिभिजन लिडर उत्तम सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा दुबै क्लबका प्रेसिडेन्टद्वय राजन न्यौपाने एवं डा. अनुपमा श्रेष्ठ […]

Continue Reading