एलओडीमा ओली, गुञ्जियो चुनावी गीत
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठमेलको एलओडी नाइट क्लबबाट र्याप गीत सार्वजनिक गरेका छन् । ‘केपी बा’ बोलको र्याप गीत ओलीले शुक्रबार बेलुकी सार्वजनिक गरेका हुन् । चुनाव प्रचारका लागि तयार पारिएको उक्त गीतमा पार्टी अध्यक्ष ओलीको गुणगान छ । त्यहाँ एमाले सरकारको पालामा भएगरेका विकास निर्माण समेटिएको र्याप गाइएको थियो । […]
Continue Reading