‘नेपाल फेस्टिभल एडिलेड’को भव्य तयारी, प्रकाश सपुतलगायत चर्चित कलाकारको सहभागिता

गैर आवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलिया राज्य समितिको आयोजनामा यही मार्च १८ मा एडिलेडको एडिलेडको एल्डर्स पार्कमा नेपाल फेस्टिवल २०२३ हुने भएको छ । नेपाल फेस्टिवल बारेमा जानकारी दिन एडिलेडमा आयोजित प्रेस मिटमा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया राज्य समिति संयोजक रेनुका लामाले साउथ अष्ट्रेलिया सरकारले नेपाल फेस्टिवललाई निकै महत्व दिदै प्रिमियर पिटर […]

Continue Reading

नारी दिवसमा एभरेस्ट अस्पतालले नि:शुल्क शिविर आयोजना गर्ने

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा बुधबार एभरेस्ट अस्पतालले महिला रोग सम्बन्धी निशुल्क ओपिडी शिविर आयोजना गर्ने भएको छ । शिविरमा विशेषज्ञ चिकित्सकहरूले चेकजाँच तथा परीक्षण तथा परामर्श दिनेछन् । बिरामीलाई थप उपचार आवश्यक परेमा अस्पताल शुल्कमा ३५ प्रतिशत छुट हुने अस्पतालका प्रमुख कार्यकारी प्रशासक दीपकचन्द्र बरालले बताए । यो शिविर बुधबार दिउँसो २ बजेदेखि ५ बजेसम्म […]

Continue Reading

Mount Olive School has won LIONS CUP 2023

Lalitpur – Mount Olive School has won LIONS CUP 2023 – Girls Futsal Tournament organized by Lions Club of Kathmandu Royal Friends at Legend Futsal, Mahalaxmi Municipality, Lalitpur. Jeniva Maharjan of Mount Olive scored a leading goal in the first half, but Manisha Tamang’s equalizer dragged this match, resulting 1-1 to the dramatic penalty shootout. […]

Continue Reading

बेथानचोक-काठमाडौं जोड्ने सडक कालोपत्रे हुँदै

काभ्रेको बेथानचोक गाउँपालिकालाई संघीय राजधानी काठमाडौं तथा प्रदेश राजधानी हेटौंडासँग जोड्ने सडकअन्तर्गत मुसेखोल्सादेखि चलाल गणेशस्थानसम्मको ३.५ किलोमिटर खण्डको स्तरोन्नती सुरु भएको छ । चलाल गणेशस्थानदेखि गेल्लुङसम्मको ५ किलोमिटर सडक यसअघि नै कालोपत्रे भइसकेको छ । बुधबार गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिनालगायत जनप्रतिनिधिले स्तरोन्नती कार्यको उद्घाटन गरेका छन् । गाउँपालिकाले आफ्नै स्रोतबाट सडकको […]

Continue Reading

टर्की भूकम्प अपडेट : मृतकको संख्या ४३ सय नाघ्यो

टर्कीमा सोमबार गएको शक्तिकाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको गाजियनटेप सहर केन्द्रबिन्दु भएर भूकम्पका कारण टर्की र छिमेकी देश सिरियामा गरी ४ हजार ३ सयभन्दा बढी जनाको मृत्यु भएको हो। सोमबार टर्कीमा १२ घण्टाभित्र तीनवटा शक्तिशाली भूकम्प गएका थिए। तिनीहरूको तीव्रता ७.८, ७.६ र ६.० म्याग्निच्युड थिए। […]

Continue Reading