गर्मीमा कसरी गर्ने ओठको सुरक्षा ?
काठमाडौं । चिसोबाट गर्मी मौसम फेरिँदा ओठ फाट्ने, ओठमा सुख्खापन आउने जस्ता समस्या हुन्छन्। यसको मुख्य कारण हो पानी को कमी, एलर्जी, अत्याधिक गर्मी, भिटामिनको कमी आदी। चिसो मौसममा प्राय मानिसको ओठ फाट्ने समस्या हुन्छ। तर, गर्मी मौसममा पनि ओठ फुट्दा विशेष ध्यान दिनुपर्छ। यस्तो समस्यालाई घरेलु उपचारबाट मात्रै पनि ठिक गर्न सकिन्छ। मह एक […]
Continue Reading