गुण फिल्म्सको ‘कर्म’ (ट्रेलर हेर्नुहोस्)
काठमाडौं । गुण फिल्म्सले चलचित्र ‘कर्म’ निर्माण गरेको छ । कर्म नेपाल भाषाको चलचित्र हो । चलचित्रको ट्रेलर युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रमा मदन कृष्ण श्रेष्ठ, नारायणदेवी प्रधान, कर्मा, अशिस्मा नकर्मी, यमन श्रेष्ठ, लुनिभा तुलाधर, कृष्णभक्त महर्जन, अन्नपूर्णेश्वरी श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्रको निर्माता राजेन्द्र शाक्य (Rajendra Shakya) हुन् भने, दिप्रश शाक्य […]
Continue Reading