गुणमा ‘कर्म’, आम्दानी बौद्ध बिहारको जिर्णोद्धार र संरक्षणमा
काठमाडौं । बौद्ध कथामा आधारित नेपाल भाषाको चलचित्र ‘कर्म’ शनिबारबाट गुण सिनेमा हल, ग्वार्काेमा प्रदर्शन भएको छ । रामकृष्ण खड्गीको पटकथा, संवाद तथा निर्देशन रहेको चलचित्रको निर्माता राजेन्द्र शाक्य (Rajendra Shakya) हुनुहुन्छ भने, दिप्रश शाक्य (Diprash Shakya) सह निर्माता हुनुहुन्छ । गुण समूहले निर्माण गरेको चलचित्रमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, कर्म शाक्य, अशिष्मा नकर्मी, नारायणदेवी […]
Continue Reading