दिप किरातीको जुन (भिडियो)

0 Shares

काठमाडौं । गायक तथा संगीतकार दिप किरातीको नयाँ गीत सार्वजनिक भएको छ । दिपको ‘जुन’ बोलमा रहेको गीत सार्वजनिक भएको हो । गीतमा शब्द, संगीत तथा आवाज दिपको नै छ । दिप कोरिया हुँदा यो गीत लेखेका हुन् । सञ्जय श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा सञ्जय स्वयं र रेश्मा श्रेष्ठको अभिनय रहेको छ । सुक्रम […]

Continue Reading

मनोरञ्जनात्मक च्यानल कमेडी प्लस सुरु

43 Shares

काठमाडौं । डिस मिडिया नेटवर्कद्धारा संचालित डिसहोमका डिजिटल सेवा अन्तर्गत अब नयाँ मनोरञ्जनात्मक च्यानल कमेडी प्लस शुरु गरेको छ । यस च्यानल मार्फत पवनकली अनलाइन, अड्डा (डीट्ठा बा द्धारा अभिनित), रुन्चे हाँसो (रमा थपलिया), दिनेश डिसीद्धारा अभिनित धारावाहिक टेलिचलचित्र ट्वाक्क-टुक्क रिटर्न र युवा कमेडियन गणेश राई र विश्वजीत देउजाको संयुक्त प्रस्तुती गोठालो बा हास्यमूलक अन्तर्वार्ता […]

Continue Reading

प्रेम तामाङको ‘खोजी हिँडेको’ सार्वजनिक (भिडियो)

0 Shares

काठमाडौं । गीतकार तथा संगीतकार प्रेम तामाङको नयाँ गीत सार्वजनिक भएको छ । तामाङको “खोजी हिँडेको” बोलमा रहेको गीत सार्वजनिक भएको हो । प्रेम तामाङको शब्द तथा संगीत रहेको गीतमा हरि गुरुङले आवाज दिएका छन् । गीतको भिडियो इजरायलको विभिन्न ठाउँमा छायांकन गरिएको छ । सन्तोष माबोले निर्देशन गरेको भिडियोमा प्रेम तामाङ, क्याटी क्षेत्री, अनुराज […]

Continue Reading

सज्जाले जितिन् नेपाल आइडल सिजन-३ को उपाधि

290 Shares

काठमाडौं, १२ भदौ । नेपाल आइडल सिजन-३ को उपाधि मोरङकी सज्जा चौलागाईंले जितेकी छिन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमै भएको ग्राण्ड फिनालेमा सज्जाले नेपाल आइडल सिजन–३ को उपाधि जितेकी हुन् । त्यसैगरी फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले जिते । उपाधिसँगै सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् । […]

Continue Reading

समिरको निर्देशनमा ‘खै कुरा बुझेको’ (टिजर हेर्नुहोस्)

619 Shares

काठमाडौं, २७ असार । सञ्चारकर्मी समिर जोशीको लेखन तथा निर्देशन रहेको पारिवारिक हास्य टेलिश्रृंखला खै कुरा बुझेकोको टिजर सार्वजनिक भएको छ । निकै रमाइलो संवाद समेटिएको साढे दुई मिनेटको टिजर शनिबार सार्वजनिक गरिएको हो । टेलिश्रृंखलामा शितल केसी, अस्मिता बस्नेत, निशा पाख्रिन, सबिता खड्का, सुस्मिता ख्याती, दिपेश बन्जारा, सागर गिरी, नमिता खड्का, सागर बस्नेत र […]

Continue Reading

निरुताको असार १५ (फोटो फिचर)

118 Shares

काठमाडौं । अभिनेत्री तथा गायिका निरुता क्षेत्रीले हट फोटोसुट गरेकी छन् । असार १५ को अवसर पारेर उनले फोटो सार्वजनिक गरेकी हुन् । किसानले असार १५ लाई ‘मानो रोपेर मुरी फलाउने दिन’ का रुपमा लिन्छन् । तर, अब यसलाई किसानको दुःख र धपेडीसँग मात्रै तुलना गर्न मिलेन । असारे हिलोमा मोडेलहरु समेत लत्पतिन थालेपछि नेपालको […]

Continue Reading