शव बरामद गर्ने डीएसपी पक्राउ

0 Shares

विराटनगर – साढे ३३ केजी सुन गायब प्रकरणमा हत्या गरिएको सनम शाक्यको शव बरामद गर्ने अपराध महाशाखाको तत्कालिन टोलीका डीएसपी प्रजित केसीसमेत पक्राउ परेका छन् । उनीमाथि जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान र संगठित अपराधमा ३ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ । प्रहरीका अनुसार उनको बयान चित्तबुझ्दो नभएपछि नियन्त्रणमा लिइएको हो । […]

Continue Reading

यस्ता पनि बाउ: पत्नीको रिसमा दुई छोराको हत्या

12 Shares

काठमाडौं – काठमाडौंमा पत्यार नलाग्ने एउटा घटना भएको छ । एक व्यक्तिले आफ्ना छोराहरुको हत्या गरेका छन् । वागमती किनारको सुकुम्बासी बस्तीमा बस्ने व्यक्तिले दुई ‘झड्केलो’ छोराको हत्या गरेका हुन् । दिलीप यादवले छोराहरु ८ वर्षका सुजल र ६ वर्षका सुजनको हत्या गरेका हुन् । दुई छोराको हत्या गरी शव कोठामै लुकाएर राखेको अवस्थामा प्रहरीले […]

Continue Reading

सुन तस्करीका मुख्य अभियुक्त विमानस्थलबाट पक्राउ

5 Shares

काठमाडौं – १४ किलो सुन तस्करीमा संलग्न मुख्य अभियक्त एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । चीनबाट तस्करीको सुन नेपाल पठाउने मुख्य व्यक्ति मध्येकी एक चिनियाँ महिलालाई प्रहरीले पक्राउ गरेको हो । चीनबाट नेपाल आउने क्रममा ४० वर्षकी महिलालाई प्रहरीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । २०७४ भदौ १४ गते काठमाडौंको सामाखुशीबाट बरामद […]

Continue Reading

सुन प्रक्रणमा पक्राउ परे पूर्व डिआइजी निरौला

5 Shares

काठमाडौं – ३३ किलो सुन प्रकरणमा सहभागि भएको आरोपमा पूर्व डिआइजी गोविन्द निरौला पक्राउ परेका छन् । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा बनेको छानविन समितिले थप अनुसन्धानका लागि भन्दै पूर्व डिआइजी निरौलालाई वानेश्वरबाट नियन्त्रणमा लिएको हो । निरौला गत माघ ९गते काठमाडौं वानेश्वरस्थित रत्नराज्य क्याम्पस नजिकैबाट हराएको ३३ किलो सुन प्रकरणमा मुछिएका थिए । […]

Continue Reading

पेस्तोलसहित ठमेलबाट पक्राउ परे २० बर्षीय शिकारी

10 Shares

काठमाडौं – काठमाडौंको पर्यटकीय स्थल ठमेल पछिल्लो समय विभिन्न अपराधिक क्रियाकलापको केन्द्र बन्दै गएको छ । यसैबीचमा ठमेल ज्याठावाट पेस्तोलसिहत २० बर्षका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर हेटौंडा-९ स्थायी घर भएका २० वर्षीय पुकार शिकारीलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट मेड इन यूएसए लेखिएको १ थान पेस्तोल र म्यागजिनमा लोड […]

Continue Reading

३० हजार घुससहित लालबाबु पण्डित पक्राउ

13 Shares

महोत्तरी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीबाट २ जनालाई धुस रकमसहित पक्राउ गरेको छ । बुधबार दिउँसो नेपाल विद्युत प्राधिकण, जलेश्वर बितरण शाखामा कार्यरत प्राविधिक लालबाबु पण्डित र बाबुसाहेव सिंहलाई ३० हजार घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुले थ्री फेज मिटर जडान गरिदिने भन्दै सेवाग्राहीबाट उक्त रकम लिएका थिए ।

Continue Reading