‘बाल्यकालको सम्झना’

सपना पूरा गर्न घर छोडेर हिडेकि म, मलाई के थाहा थियो र कि कुनै दिन घर फर्किन पाउनु नै मेरो सपना बन्ला भनेर। जीवनको ब्यस्ततालाइ विश्राम दिदै आज आफ्नो लागि के थोरै समय निकालेकी थिए, मेरा आँखा त मलाई पत्तै नदिइ रसाउन भ्याइसकेका रहेछन् अनि फेरि आँसु पुछ्दै टोलाइरहे म, त्यो बाल्यकाल सम्झेर। घडीको सुइरोको […]

Continue Reading

संकटको समयमा सहयोगः विश्वम्भर घिमिरे

काठमाडौं । ”महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरस (कोभिड-१९) का कारण अहिले सारा विश्व नै संकटमा छ । एउटा नागरिकका हिसाबले देशमा बिपत अवस्था आइलागेको यो घडीमा सहयोगी बन्न सक्नु नै महानता हुन सक्छ । त्यसैले यो पूण्य कार्यमा आफ्नो बुताले भ्याएसम्म सहयोग गर्न अपिल गर्दछु । सरकारले कोरोना भाइरस विरुद्धको अभियानको सहयोग गर्न चाहनेले […]

Continue Reading

फूल दिवस

चिरञ्जिवी कोइराला झुल्के घामको किरणको स्पर्श संगै उसमा उर्जा थपियो। माटोमा आधा पुरिएका पात र डांठहरु बिस्तारै वौरिन लागे । बाहिर चोटै चोट थियो तर साहसमा कुनै कमि थिएन । किनभने यो घटना उसको लागि पहिलो पनि थिएन । रातभरी परेको असिनापानि को प्रहार पछि दोबाटोमा फुल्ने त्यो गुलावको अवस्था यस्तै भइ रहन्थ्यो वेलावेलामा । […]

Continue Reading

‘सम्बन्ध अनि सत्यता’

कविता व्यवहार केही जानेकी छैन, सम्झाको केही मानेकी छैन। कति ठूलो गुनासो थियो है तिम्रो ? जब म तिम्रो सामीप्यतामा पुलपुलिएकी थिएँ यादै छैन आमा, मलाई माफ गरिदेऊ अन्जानमा कति हो कति दुःख दिए। कति मन दुखाएछु है तिम्रो ? आज घर छोडि टाढा पठाईदियौ आफ्नो मन त थाम्यौ आमा तर तिम्लाई छोडेर हिँड्दै गरेका, […]

Continue Reading

‘आजको समाज’

आज भोगाइमा तड्पिदै छ मान्छे क्षणभरको संसारमा झुलिदै छ मान्छे लाचारतामा हराउदै छ मान्छे सुखको खोजीमा भौतारिदैछ मान्छे अनि त-त र म-म को लडाइँमा आफैले आफुलाइ भुल्दैछ मान्छे म भन्छु त्यस्तो ठाउँमा आखिर रोएर के गर्छौ ? जहाँ, तिम्रो आँशुको अर्थ रहन्न त्यो सञ्जालमा आखिर अल्झिएर के गर्छौ ? जहाँ तिम्रो त्यागको कुनै कदर हुँदैन […]

Continue Reading