यसकारण आवश्यक छ ‘अनलाइन शिक्षा’

बन्दाबन्दीमा बालबालिकालाई आफ्नो घर जेल नबनोस् भन्नलाई अन्लाईन शिक्षा उपयोगी हुन सक्छ। कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वब्यापी रुपमा हामी मानव जातिलाई आफ्नो अस्तित्व कायम राख्न निकै ठूलो चुनौती सिर्जना भएको छ। चुनौती मानव जातिमा जहिले पनि आउन सक्छ । त्यसलाई सामाना गर्दै संकटको यस परिस्थितिमा मानव क्रियाकलापलाई सामान्यीकरण गर्दै अगाडि बढ्नु पर्दछ । अहिले […]

Continue Reading

कोभिड-१९

डीएसपी, चिरन कोइराला खोलाको किनारमा सुकुम्वासी बस्ती छ। लहरै बनेका जस्ताले छाएका भुइँ घरहरुभन्दा केही पर राम बहादुरको अर्को एउटा त्यस्तै घर छ। दुई छोरा छोरी र श्रीमती सहित बस्दै आएको रामबहादुरको जीवन ज्याला मजदुरी गरेर गुजारा भइरहेको छ। घरको वरिपरको जिर्ण घेरावेरा पोहोरसालै फेर्ने विचार गरेको थियो, खोलाले बगाएन र रहेछ भने आउने साल […]

Continue Reading

‘बाल्यकालको सम्झना’

सपना पूरा गर्न घर छोडेर हिडेकि म, मलाई के थाहा थियो र कि कुनै दिन घर फर्किन पाउनु नै मेरो सपना बन्ला भनेर। जीवनको ब्यस्ततालाइ विश्राम दिदै आज आफ्नो लागि के थोरै समय निकालेकी थिए, मेरा आँखा त मलाई पत्तै नदिइ रसाउन भ्याइसकेका रहेछन् अनि फेरि आँसु पुछ्दै टोलाइरहे म, त्यो बाल्यकाल सम्झेर। घडीको सुइरोको […]

Continue Reading

संकटको समयमा सहयोगः विश्वम्भर घिमिरे

काठमाडौं । ”महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरस (कोभिड-१९) का कारण अहिले सारा विश्व नै संकटमा छ । एउटा नागरिकका हिसाबले देशमा बिपत अवस्था आइलागेको यो घडीमा सहयोगी बन्न सक्नु नै महानता हुन सक्छ । त्यसैले यो पूण्य कार्यमा आफ्नो बुताले भ्याएसम्म सहयोग गर्न अपिल गर्दछु । सरकारले कोरोना भाइरस विरुद्धको अभियानको सहयोग गर्न चाहनेले […]

Continue Reading

फूल दिवस

चिरञ्जिवी कोइराला झुल्के घामको किरणको स्पर्श संगै उसमा उर्जा थपियो। माटोमा आधा पुरिएका पात र डांठहरु बिस्तारै वौरिन लागे । बाहिर चोटै चोट थियो तर साहसमा कुनै कमि थिएन । किनभने यो घटना उसको लागि पहिलो पनि थिएन । रातभरी परेको असिनापानि को प्रहार पछि दोबाटोमा फुल्ने त्यो गुलावको अवस्था यस्तै भइ रहन्थ्यो वेलावेलामा । […]

Continue Reading