बिदाई
बिपना ढुंगाना बिदाई मेरो हाँसोले गुन्जिने त्यो आगनमा यदि मेरा बिदाईका आँसुले कोलाहल मच्चिन्छ भने म नरोई जान्छु बाबा । घरबाट बिदाईका मेरा पाइला अगाडि बढ्दै गर्दा तिम्रो म प्रतिको माया कहिल्यै घट्दैन भन्छौ भने म नरोई जान्छु आमा । मलाई सधैं बालखै देख्ने ती आँखाले, भोलिको मेरो सङ्घर्ष देख्दा तिम्रो मन थामिन्छ भने म […]
Continue Reading