रविको बैंक खाता खोजिने, कसरी पठाउँथे मासिक १५ लाख अमेरिका ?

114 Shares

काठमाडौं । प्रहरीले पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन कसुर अपराधका आरोपी रवि लामिछानेसहित तीनै जनाको बैंक खाता र सो खाताको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले भदौ ४ गते नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै आत्महत्या दुरुत्साहन मुद्दाका प्रतिवादी टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता भन्ने रुकु […]

Continue Reading

रविको बयान : आत्महत्या गर्नेसम्मको दुःख दिएको छैन (पूर्णपाठसहित)

35 Shares

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेले प्रहरी समक्ष दिएको बयानमा आफू निर्दोष भएको उल्लेख गरेका छन्। उनको बयानमा भनिएको छ, ‘मर्नुअघि बनाएका २ वटा भिडियो हेर्दा उनले आफूलाई रवि लामिछाने समेतले मर्न बाध्य बनाएकोले आत्महत्या गरेको भनेका रहेछन्। सो कुरा उनले के कस्तो कारणले भनेका हुन् मलाई थाहा छैन।’ बयानको […]

Continue Reading

डा. देवराजद्वारा विद्यार्थीलाई पोशाक वितरण

264 Shares

काठमाडौं । इटहरी उपमहानगरपालिका ३ मा रहेको सिंहदेवी आधारभुत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । लायन्स क्लब अफ काठमाडौं बुढीगण्डकी र कैलाश ग्रुप अफ नेपालले संयुक्त रुपमा विद्यार्थीलाई विद्यालय पोशाक निशुल्क वितरण गरेको हो । पोशाक वितरण गर्दै चिकित्सक तथा युवा अभियन्ता डा. देवराज घिमिरेले अब पैसाको अभावमा कोही पनि […]

Continue Reading

सात प्रदेश : कुन जिल्ला कुन प्रदेशमा ?

13 Shares

काठमाडौं । नेपाल संघीयतामा गएसँगै देशलाई सात प्रदेशमा विभाजन गरिएको छ । ७५ जिल्ला रहेकोमा दुई वटा जिल्ला नवलपरासी र रुकुमलाई टुक्राइएपछि नेपालमा अब ७७ वटा जिल्ला कायम भएको छ । प्रदेश १ झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, उदयपुर र ओखलढुंगा प्रदेश २ ठोरी गाविसबाहेक पर्सा, बारा, रौतहट, सर्लाही, […]

Continue Reading

यसरी बन्दैछ नयाँ बानेश्वरमा आकाशे पुल

44 Shares

वेदबहादुर तामाङ (अनिल) काठमाडौं । काठमडौंको व्यस्त चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण हुने भएको छ । सडक विभागले आकाशे पुल (स्काई ब्रिज पुल) को निर्माण कार्य सुरु गरेको हो । सवारी चालक र पैदल यात्रुको समस्यालाई मध्यनजर गर्दै विभागले नयाँ बानेश्वर चोक र कोटेश्वर चोकमा आकाशे पुल निर्माण सुरु गरेको हो । […]

Continue Reading

इन्साइट भिजनमा नमुना निर्वाचन, सन्तोष र मनिता निर्वाचित

375 Shares

साङ्गे शेर्पा काठमाडौं । धुम्बाराही स्थित दी इन्साइट भिजन कलेजमा अध्ययनरत विद्यार्थीहरुमध्ये विद्यार्थी प्रतिनिधि छनोटको लागि नमुना निर्वाचन सम्पन्न गरेको छ । १४ जना विद्यार्थीले विद्यार्थी प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए । निर्वाचनको अन्तिम नतिजामा छात्रतर्फ कक्षा १२ मा अध्ययनरत सन्तोष पाण्डे र छात्रातर्फ मनिता चौलागाई विद्यार्थी प्रतिनिधिका लागि निर्वाचित भएको प्रशासन प्रमुख हेमन्त श्रेष्ठले […]

Continue Reading