गण्डकी विश्वविद्यालयको आयोजनामा कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता
पोखरा । गण्डकी विश्वविद्यालयले आफ्नो द्वय वार्षिक कार्यक्रमको रूपमा कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘समग्र खेलकुदको विकास, सम्बर्धन, प्रबर्धन र खेलप्रतिको आकर्षण अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुयाउने उद्देश्यले विश्वविद्यालयले फुटबल प्रतियोगिता आयोजना गर्न लागेको’ गण्डकी विश्वविद्यालयले जनाएको छ । पहिलो पटक आयोजना हुन लागेको कुलपति रनिङ्ग सिल्ड फुटबल प्रतियोगिता माघ ९ […]
Continue Reading