स्वस्तिमाको बिकिनी पोज (फोटोफिचर)

मनोरञ्जन
10 Shares

काठमाडौं । नेपाली अभिनेत्री स्वस्तिमा खड्का म्यानमारमा रमाइलो गरिरहेकी छिन् ।

सामाजिक सञ्जालमा उनले म्यानमारका तस्विरहरु शेयर गरिरहेकी छिन् ।

स्वस्तिमा खड्का चपली हाइट ३ मा अनुबन्धित भएकी छिन् । फिल्मको शुटिङ तिहारपछि शुरु हुनेछ ।

त्यसअघि उनी बिदा मनाउन र मुड फ्रेस गर्न उनी म्यानमारतिर निस्केकी हुन् ।

उनको पछिल्लो फिल्म हजार जुनीसम्मले बक्स अफिसमा खासै राम्रो स्थान राख्न सकेन । यसको तनाबबाट मुक्त हुन पनि उनी घुमफिरमा गएको हुनसक्छ ।

म्यानमारमा क्लिक गरिएका उनका तस्विर हेर्दा उनी निकै खुशी र रोमान्टिक मुडमा देखिएकी छिन् ।

View this post on Instagram

Mandatory 😋

A post shared by Swastima Khadka (@swastimakhadka) on

View this post on Instagram

Work+holiday, best combo 🌈 #myanmar #work

A post shared by Swastima Khadka (@swastimakhadka) on

Leave a Reply

Your email address will not be published. Required fields are marked *