नीता ढुंगानाको फेसबुक ह्याक

मनोरञ्जन
109 Shares

काठमाडौं । नायिका नीता ढुंगानाको फेसबुक ह्याक भएको छ ।

उनले शनिवार राति देखी फेसबुक ह्याक भएको बताएकी छिन् । फेसबुक म्यासेन्जरबाट एउटा लिंक पठाइएकोमा उक्त लिंक खोल्ने जो कसैको पनि फेसबुक ह्याक हुने भएकाले लिंक नखोल्न नीताले आग्रह गरेकी छन् ।

कसले र किन ह्याक गर्यो भन्ने पत्ता नलागेको भए पनि आफ्नो ह्याक भएको फेसबुक पुरानै अवस्थामा फर्काउन आइटी एक्सपर्टले प्रयास गरिरहेको उनले बताइन् ।

पछिल्लो समय कलाकारहरुको फेसबुक ह्याक हुने क्रम बढेर गएको छ ।

केही समय अगाडि नायक सुशील श्रेष्ठको फेसबुक पेज ह्याक भएको थियो जसबाट हरेक समय एक ब्युटी प्रोडक्टको लाइभ प्रसारण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *