पैसा चोर्ने चिनियाँ टेक्निक, एटिएमबाट यसरी भयो चोरी (भिडियो)

Breaking
63 Shares

काठमाडौं । चिनियाँ ह्याकरले नेपाली बैंकका अटोमेटेड टेलर मेसिन (एटिएम) सञ्चालन प्रणाली नै अवरुद्ध गरेर पैसा निकालेका छन् ।

शनिबार तीनवटा बैंकको एटिएम मेसिनबाट ६ वटा बैंकको कार्ड प्रयोग गरेर उनीहरूले एक करोड ७६ लाख रुपैयाँ झिकेका थिए ।

ह्याक गरी निकालेको पैसासहित पाँच चिनियाँ नागरिकलाई शनिबार राजधानीबाट पक्राउ गरिएको छ ।

उनीहरूको साथबाट एक सय ३२ वटा नक्कली र १७ वटा सक्कली भिसा कार्ड फेला परेको छ ।

हेनुहोस् एटिएमबाट पैसा चोर्ने आश्चर्यजनक चाइनिज उपाय:

Leave a Reply

Your email address will not be published. Required fields are marked *