जुनुको ‘चट्ट रुमाल’ (भिडियो)

मनोरञ्जन
15 Shares

काठमाडौं । गायिका जुनु गौतमको नयाँ गीत सार्वजनिक भएको छ ।

‘चट्ट रुमाल’ बोलको गीतमा जुनुसँगै गायक योगेन्द्र खनालको आवाज रहेको छ ।

गीतमा राधा सुबेदीको शब्द,  योगेन्द्र खनाल र राधा सुबेदीको संगीत रहेको छ ।

लोक लयमा आधारित गीतको भिडियोलाइ कृष्ण पौडेलले निर्देशन गरेका हुन् ।

भिडियोमा युनिक आजम, आयुष्मा कार्की, सुजन र यमुना फिचर्ड छन् ।

सन्तोष नेपालीले कोरियोग्राफी गरेको भिडियोलाइ युबराज खत्रीले छायाँकन गरेका हुन् भने सम्पादन सीताराम भट्टराइले गरेका छन् ।

भिडियो हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *