अनिशको संगीतमा बबाल मच्चाउने गीत (भिडियो)

मनोरञ्जन
45 Shares

काठमाडौं । चर्चित संगीतकार अनिश श्रेष्ठको संगीत रहेको नयाँ तीज सार्वजनिक भएको छ । अनिशको संगीत रहेको गीतमा चर्चित गायिका सरिता प्रजापतिले आवाज दिएकी छिन् ।

सरिताको स्वर र अनिशको संगीतमा तीजमा बबाल मच्चाउँछु बोलको गीत सार्वजनिक भएको हो । दिनेश कंडेलको शब्द रहेको यो गीत सुन्दर लामाले एरेन्ज गरेका हुन् ।

सुमनजंग केसीले निर्देशन गरेको भिडियोमा दिपीका, सरु र रोमाको मुख्य अभिनय रहेको छ । दिनेश पराजुलीले खिचेको भिडियो सुरेश राउतले सम्पादन गरेका हुन् ।

गीत हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *