तौल घटाउन चाहनुहुन्छ ? ‘फ्याट लस च्यालेन्ज’मा सहभागी हुनुहोस्

स्वास्थ्य/जीवनशैली
413 Shares

काठमाडौं । के तपाइँ तौल बढेर हैरान हुनुभएको छ ? आफ्नो अनावश्यक वजन (मोटोपन) कसरी घटाउने भनेर सोचिरहनुभएको छ ?

अत्याधिक तौल घटाउन चाहने र वजनलाइ सन्तुलित राखी सुगठित शरीर बनाउन चाहनेहरूको निम्ति खुशीको खबर छ ।

यही साउन २६ गते (आइतबार) देखि काठमाडौं लगायत नेपालका बिभिन्न शहरहरूमा ८ हप्ते फ्याट लस च्यालेन्ज हुँदै छ।

बि फिट नेपालले गर्न लागेको यो दोस्रो च्यालेन्ज हो । गत जेठ २६ देखि साउनको पहिलो सातासम्म भएको प्रथम चरणमा १०० जना भन्दा बढी सहभागी भएका थिए ।

अस्ट्रेलियामा जिम सन्चालन गर्दै आएका क्षितिज खड्काका अनुसार कुनै औषधिबिना पोषणयुक्त खाना र जीवनशैली सुहाउँदो व्यायाम गराइने हुदाँ यसले राम्रो (शारिरीक) नतिजा दिनेछ ।

काठमाडौं, पोखरा, बुटवल, धनगढी र बिराटनगरका बिभिन्न जिमहरूमा हुने च्यालेन्जका बारेमा थप जानकारी बिफिट नेपालको फेसबुक पेजबाट प्राप्त गर्न सकिन्छ।

Best time to drink water…….Registration is still open for our 8 weeks weight loss challenge !!Please…

Posted by Befitnepal on Wednesday, 7 August 2019

Posted by Befitnepal on Friday, 2 August 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *