शिल्पालाई नै किन ताके छविले ? (भिडियोसहित)

ENTERTAINMENT
Spread the love

काठमाडौं । चलचित्र निर्माता छवि ओछा र नायिका शिल्पा पोखरेलको सम्बन्ध विग्रिएको चर्चा अझै सेलाएको छैन ।

१९ बर्षको उमेरमा पहिलो विवाह गरेका छविले ४९ बर्षसम्म आइपुग्दा चार पटक विवाह गरे ।

तीन वटा वैवाहिक सम्बन्ध बिग्रीएपछि छविले अन्त्यमा नायिका शिल्पा पोखरेललाई ताकेका हुन् । शिल्पाले पनि जीवनभरि छविलाई साथ दिने बाचा गरेकी थिइन् । तर विहे गरेको केही समयमा नै शिल्पाले डिभोर्सको कागज मिलाउँदैछिन् ।

छविकी जेठी श्रीमतीले पनि उनीहरु विरुद्ध बहुविवाहको मुद्धा दर्ता गरिसकेकी छिन् । अहिले छवि निकै अप्ठेरोमा परेका छन् । उनी हाल के गर्दैछन् त ? आजको दिनसम्म आउँदा उनको जीवन भोगाई कुनै चलचित्रभन्दा फर छैन । यसै सेरोफेरोमा छविसँग गरिएको कुराकानी विस्तृतमा हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *